सबै कुरा

नदीमा डुबेर एक किशोरी बेपत्ता

भाद्र २३, २०८१

कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन् ।

पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

भाद्र २३, २०८१

पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसिहानी टोल नजिकको सिक्टा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।

पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक

भाद्र २३, २०८१

पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।

पर्सामा दुई जनामा देखियो जापानिज इन्सेफ्लाइटिस राेग, एक जनाको मृत्यु

भाद्र २३, २०८१

गएको २ महिनामा पर्सा जिल्लामा दुई जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) रोग देखा परेको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१, बजारछपकैया निवासी ३० वर्षीय युवकको भदौ १७ गते उपचारको....

दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती

भाद्र २३, २०८१

बागलुङको ढोरपाटन स्याउ खेतीका लागि उपयुक्त मानिन्छ तर यहाँका किसानले व्यवस्थित रुपमा खेती नगर्दा राम्रो उत्पादन हुन सकेको थिएन ।

‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’

भाद्र २३, २०८१

काठमाडौँका नाइट क्लबबाट साथी बनाएर युवक र युवतीहरूलाई यातना दिने आशिष देउलाबारे सिधाकुराले खोजपूर्ण समाचार सामाग्री प्रकाशन गरिरहेको छ । उद्देश्य नखुलेको तर नियोजित रुपमा युवा-युवतीहरूलाई चरम यातना दिइरहेका देउलाको....

नेपाली कांग्रेसद्वारा पलेशा गोवर्धनलाई नगदसहित सम्मान

भाद्र २३, २०८१

नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य....

दोहोरो अङ्कले ओरालो लाग्याे नेप्से, कारोबार रकम पनि घट्यो

भाद्र २३, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई....

प्रेमी र उनका आफन्त मिलेर भीरबाट खसाले, गम्भीर घाइतेको ढुङ्गाले हानेर हत्या गरे

भाद्र २३, २०८१

सुन्दरीजलमा मृत भेटिएकी राम दुलारीको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै यस्तो बताएको हो ।

लोकप्रिय