‘श्री केश तेलको उत्पादन र बिक्री तत्काल रोक्नुपर्छ’

विष्णु ढुंगाना

काठमाडौँ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले श्री केश तेलको उत्पादन  र बिक्री तत्काल रोकेर कम्पनीमाथि थप छानबिन हुनु पर्ने बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका उनले कपाल उम्रिने र नझर्ने तेल भन्दै उपभोक्तामाथि ठगी गरिएको आरोप लगाए । तेल उत्पादकको ठगीमा पूर्वराष्ट्रपति देखि प्रधानमन्त्री र नाम चलेका कलाकारहरु समेत संलग्न हुनु आश्चार्यको विषय भएको समेत उनको भनाई छ ।  


आम मानिसले मानेका गन्यमान्यबाट तेलको भ्रमपूर्ण प्रचारमा सहभागी भइँदिँदा उपभोक्ताहरू मूल्य र गुणस्तरमा ठगिएको तिमल्सिनाले सिधाकुरासँग बताए । काठमाडौँ महानगरले गरेको अध्ययनमा श्री केश तेलमा प्रचार गरिएको जस्तो कपाल उम्रिने कुनै वैज्ञानिक आधार देखिने प्रमाणिक तथ्य नभेटिएको पाइएको थियो । 

कपाल उम्रिने भन्दै प्रचार गरिएको उक्त तेल उत्पादन गर्ने कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इन्डष्ट्रिलाई महानगरले गत भदौ १२ गते २ लाख रुपैयाँ जरिवाना गरेर थप कारबाहीका लागि संघिय निकायलाई पत्राचार गरेको थियो।

उपभोक्ता ठगीमा संलग्न सो तेल कम्पनीका कारण उपभोक्तामा परेको असर, नियमनकारी निकायको भूमिकाबारेमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालको संविधानको धारा ४४ ९क० ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपभोगको ग्यारेन्टी गरेको छ । मौलिक अधिकारका रुपमा संविधानमै उपभोक्ताको अधिकार संरक्षित भएको छ । 

त्यसैको नियमनका लागि संविधानकै धारा ४४ कै उपदफा ९ख० ले कसैले पनि गुणस्तरहीन वस्तु र सेवाको बेचबिखन ग¥यो र उपभोक्तालाई हानी ग¥यो भने सम्बन्धित बिक्रेता, उत्पादक वा आयातकर्ता मार्फत क्षतिपूर्ति भराउने व्यवस्था कानुनबाटै संरक्षित छ । श्री केश तेलको सन्दर्भमा नेपाली उत्पादन र वस्तु भनेर उसले बजारमा जे जति ग¥यो ।

यो सबै हेर्दा नेपाली उत्पादन भनेर उपभोक्ताको स्वास्थ्य र सुरक्षाको मापदण्डमाथि खेलबाड गर्न खोजिएको देखिन्छ  र त्यसलाई जोगाउन पर्ने पनि होइन । 

कुनै पनि निकायले यस्तो गर्छ जस्तो लाग्दैन । श्री केश तेलको गुणस्तर र प्रभावकारिताबारे मिडियामा कुराहरू आएपछि मैले पनि नियमक निकायहरूमा यो वस्तुको गुणस्तरबारे जानकारी गराएँ । औषधि व्यवस्था विभाग, वाणिज्य, जिल्ला प्रशासनमा पनि यो तेलको गुणस्तर, तेलले दाबी गरेको कपाल उम्रिनने कुरा र उपभोक्ताको स्वास्थ्यमा पर्ने असरबारे मैले जानकारी गराएँ । 

तर, श्री केश तेल बजारमा पठाउनु अघि र पछि नेपाल सरकारका निकायले दिनु पर्ने प्रमाणीकरण भयो की भएन रु भन्ने नै जटिल प्रश्न छ ।  सरकारी निकाय र राष्ट्रिय स्तरको ल्याबले गुणस्तर प्रमाणिकरण नगरेको तर उत्पादकले अनेक प्रकारका भ्रमपूर्ण प्रसार गरेर बजारमा उत्पादन बिक्री गरिरहेको श्रीकेशको हकमा देखिएको छ । यहाँ त वस्तुको भ्रमपूर्ण विज्ञापन ÷प्रचार गरिएको छ । यस्तो डण्डित कार्य गरिदाँ विज्ञापन बोर्डले पनि सूचना जारी गरेर प्रचार नगर्न पनि भनेको छ । तर, उसले मानिरहेको छैन् ।

अनेकन अपुष्ट र अप्रमाणित मिथ्य फैलाएर ३ हजार देखि ५ हजार रुपैयाँसम्ममा एउटा तेल बेचिनु भनेको उपभोक्ता लुटिनु हो । उपभोक्तामाथिको ठगी जोगाउनु भनेको त सरकारको दायित्व हो  । तर, कसैले केही बोलेको देखिएको छैन् । 

सरकारका संघिय कानुन कार्यन्वयन गर्ने इकाइहरुलाई श्रीकेशले लत्याएको छ । यो कसरी भइरहेको हो आफैमा अच्चम्म लाग्ने किसिमको छ । काठमाडौँ महानगरले पनि आफूले मागेको कागज नपुगकै भरमा जरिवाना मात्रै गर्ने होइन ।

उपभोक्ता हित संरक्षणका लागि बसेका निकायहरु एक भएर यो प्रकरण सुल्झाउनु पर्छ । स्वास्थ्या सेवा विभाग, आर्युवेद सेवा विभाग, महानगर, वाणिज्य लगायतका निकायहरुले यो स्वघोषित प्रचारबाजीमा परेर फसेका उपभोक्ताबारे एक भएर बोल्नु पर्छ ।  कपाल उम्रिनु त परको कुरा यहाँ कपाल झरेको भन्ने कुराहरू आइरहेको छ । यो तेलमा कपाल उमार्ने कुन प्रविधि प्रयोग गरेको भन्ने नै अस्पष्ट छ । 

यस्तो अवस्थामा संघिय निकायहरु चुप बस्नु हुँदैन । कपाल झरेका, तालु मात्रै भएका मानिसहरु कपाल पलाउने आशा देखाएर गलत उदेश्यले मोटो रकम उठाइएको छ । यो सत्य हो भन्न नाम चलेका कलाकार देखि राज्य सत्ताको नेतृत्वमा पुगेका मानिसहरु समेत प्रचारमा सहभागी छन् । देशका सबै तह र तप्काका व्यक्तिलाई प्रभावमा पार्न सक्ने क्षमता भएका ति व्यक्तिमाथिको छानबिन प्रभावित हुनु असामान्य होइन ।

प्रधानमन्त्री देखि पूर्वराष्ट्रपतिसम्मले के बुझेर केका आधारमा यो प्रचारमा सहभागी हुनु भएको हो प्रष्टयाउनु पर्छ । उहाँहरुमार्फत वस्तुको प्रचार गर्न पाइने नपाइने भन्ने कुरा पनि छ । उहाँहरुले प्रचार गरेको वस्तुको गुणस्तर हुनु पर्ने नपर्ने भन्ने पनि छ । उहाँहरुका कारण जनतालाई हानी त हुनै भएन नी ।

नागरिक लुट्नका लागि जोखिम रहेको नेपालको जस्तो बजारमा कलाकार, उच्च राजनीतिक तहमा बस्ने र अन्य गन्य मान्यले पनि उपभोक्ताको हितबारे बुझिदिनु पर्छ।

प्राविधिक, गुणस्तर र सबै प्रकारका सूचनाहरुबाट नागरिकलाई बन्चित गरेर गरिएको भ्रमपूर्ण प्रचारबाट श्रीकेशमाथि चरम अविश्वास पैदा भएको छ । स्वदेशी उत्पादनका नाममा श्रीकेशले स्वदेशमा बस्ने देखि विदेशमा रहेका नेपालीहरु समेतलाई श्रीकेशले ठगेको छ ।

उ माथि निर्मम भएर राज्यका निकायले थप अनुसन्धान र कारबाही गरिनु पर्दछ । महानगरको अहिलेको प्रतिवेदनले यो तेल गुणस्तर नभएको भन्ने पुष्टी भएको छ । अब त्यो अवस्थामा जरिवाना मात्रै भयो । अब सबै सरकार मिलेर गुणस्तरको सुनिश्चितता नभएसम्म श्री केश तेलको उत्पादन रोक्नु पर्छ । 

याे पनि पढ्नुहाेस् :

श्री केश तेल गुणस्तरहीन पुष्टि



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....