सबै कुरा

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

भाद्र २५, २०८१

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९÷८० र २०८०÷८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन्

घरबाटो सिफारिसका लागि ४ लाख घुस लिएको आरोपमा वडाध्यक्ष सहित वडा सचिव र सहयोगी पक्राउ

भाद्र २५, २०८१

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।

उपसभामुख हटाउने सत्तारुढ दलको छलफलको माओवादीद्वारा विरोध, प्रतिरोध गर्ने चेतावनी   

भाद्र २५, २०८१

माओवादी सांसदले उपसभामुखलाई भने : हामी तपाईको साथमा छौ , हामी प्रतिवाद गर्छौ '

‘सर्वोच्चको फैसलामाथि प्रधानमन्त्री सडकबाट राजनीति गर्दैछन्’ शिशिर खनाल

भाद्र २५, २०८१

उपत्यकाका खोलाको मापदण्ड सम्बन्धमा सर्वोच्चको फैसला विरुद्ध प्रधानमन्त्रीले सडकबाट राजनीति गरिरहेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आरोप लगाएका हुन् ।

राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई एमालेको सुझाव

भाद्र २५, २०८१

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रशंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

भाद्र २५, २०८१

कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको....

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जाले पाए सफाई

भाद्र २५, २०८१

विभागले छानबिनपछि पुर्जामा सगरमाथा माथि भ्रम फैलाउने उदेश्य तथा खराब मनसाय नदेखिएको भन्दै सफाई दिएको हो ।

७० हजार उडानमार्फत १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएकाे जहाजकाे विदाई (तस्विरहरु)

भाद्र २५, २०८१

बुध्द एयरको एक एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट 'विदाई गरिएको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि बिदाइ गरिएको हाे । बुध्द एयरकाे ह्यांगर....

‘काङ्ग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ’ - रास्वपा

भाद्र २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलले उप सभामुखमाथि महाअभियोग लगाउने गरी गरेको तयारीप्रति विरोध जनाएका छन् ।

लोकप्रिय