सबै कुरा

यि आधारले रेशम चौधरी फेरी कारागार फर्किन सक्छन्

कार्तिक २३, २०८०

गत जेठ २ गते सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीको कसुर सजायमा माफी वा मिनाहा दिन नमिल्ने प्रकृतिको भनेर स्पष्ट किटान गरिएको छ ।

जगदम्बा स्टीलको उद्योगमा मजदुरको ट्रकले किचेर हत्या, सिसिटिभि फुटेजमा यस्तो देखियो (भिडियाे सहित)

कार्तिक २२, २०८०

बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ ।

विवाह गरेर विवाह दर्ता गर्न नमानेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध उजुरी

कार्तिक २२, २०८०

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारीविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता भएको छ ।

दोलखा सुन प्रकरण : थप एकजना पक्राउ

कार्तिक २२, २०८०

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले काठमाडौँबाट थप एक जनालाई पक्राउ गरेको छ ।

लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालतकाे आदेश

कार्तिक २२, २०८०

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

एचएले अपरेसन गरेर पाठेघर नै फालिदिएकी महिलाकाे मृत्यु

कार्तिक २२, २०८०

रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ ।

लोकप्रिय