सबै कुरा

ढाकाकुमार श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले दायर गरे मुद्दा

कार्तिक २१, २०८०

राष्ट्रिय स्वतनत्र पार्टीका केन्द्रीय सदस्य मेहनजंग थापा आफ्नो टेलिभिजन अन्तर्वार्तामा ढाका कुमार श्रेष्ठलाई मन्त्री बनाईदिने भन्दै आफूले पैसा मागेको भन्ने आरोपविरुद्ध कानूनी उपचारमा गएका छन् ।

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी खोसे सँगै आरतीका आफन्तलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

कार्तिक २१, २०८०

गृह मन्त्रालयले मृतक आरती शाहका आफन्तलाई वार्ताका लागि बोलाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नागरिकले राहत पाए नपाएको अध्ययन गर्न राज्य व्यवस्था समितिको टोली त्यसतर्फ जाँदै

कार्तिक २१, २०८०

भूकम्प प्रभावित स्थानका पीडितहरुले राहत पाएका छन् वा छैनन् भन्ने विषयको अनुगमनका लागि प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको छ ।

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

कार्तिक २१, २०८०

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले बाेलाए सर्वदलीय बैठक

कार्तिक २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन् ।

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

कार्तिक २१, २०८०

जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको ८ महिने शिशुलाई गुमाइन्।

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक २१, २०८०

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

कार्तिक २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् ।

जाजरकोट भूकम्प : कसले कति गरे सहयाेग ?

कार्तिक २१, २०८०

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् ।

लोकप्रिय