सबै कुरा

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन्

मंसिर १९, २०८०

समाजमा हिंसाविरुद्ध खरो प्रतिवाद गर्ने एक जना कानुन विज्ञ, वरिष्ठ अधिवक्ताकै श्रीमती भने श्रीमानबाट विवाह दर्ता सम्म नपाएर गुहार माग्दै हिँडेकी छिन् ।

रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको क्षतिपूर्ति सहित शव नेपाल पठाउन रुससँग आग्रह

मंसिर १९, २०८०

नेपाल सरकारले रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारलाई अनुरोध गरेको छ ।

एनसेलको शेयर बिक्रीमा प्रधानमन्त्रीको चासो, शीघ्र अध्ययन गर्न निर्देशन

मंसिर १८, २०८०

नसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गरेका छन् ।

रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु पुष्टि

मंसिर १८, २०८०

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

मंसिर १८, २०८०

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।

विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर १८, २०८०

जिल्ला अदालत, काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ....

लोकप्रिय