सबै कुरा

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : केपी शर्मा ओली

मंसिर १८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन्।

एक बसपार्कको नीति लिएको काठमाडौँ महानगरभित्रै संचालनमा आयो अरनिको बसपार्क

मंसिर १८, २०८०

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्।

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए शपथ

मंसिर १८, २०८०

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन्।

हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात, कालीकोटमा वर्षा (फाेटाे फिचर)

मंसिर १८, २०८०

हुम्लामा सोमबार बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

मंसिर १८, २०८०

उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्याइएको छ ।

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

मंसिर १८, २०८०

मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो ।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

मंसिर १८, २०८०

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकप्रिय