सबै कुरा

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

मंसिर २३, २०८०

सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ ।

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

मंसिर २३, २०८०

पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोप–२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री डा महतो

मंसिर २३, २०८०

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

औँशा किराको सङ्क्रमणले बागलुङमा सुन्तला उत्पादनमा कमी

मंसिर २३, २०८०

बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ ।

बैंकहरु मिटरब्याजी भएको शेखर कोइरालाकाे आरोप

मंसिर २३, २०८०

नेपाली काँग्रेसकै प्रभावशाली नेता का रुपमा लिइने डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध

मंसिर २३, २०८०

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले नागढुंगा सडक अवरूद्ध गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिरहेको प्रयत्न र परिणाम अपूर्ण : प्रधानमन्त्री प्रचण्ड

मंसिर २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताएका छन् ।

स्वर्ण पदक विजेता गुरुङको सम्मान

मंसिर २३, २०८०

काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

मंसिर २३, २०८०

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ ।

लोकप्रिय