सबै कुरा

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

मंसिर २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

सन्दीप लामिछानेको मुद्दा इजलासको पहिलो सुनुवाइमा

मंसिर २४, २०८०

बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो सुनुवाइमा परेको छ।

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

मंसिर २४, २०८०

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।

जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि

मंसिर २४, २०८०

गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

मंसिर २४, २०८०

शनिबार राति सुन सहित पक्राउ परेको विदेशीलाई अहिले गौशाला प्रहरी वृतमा लगिएको छ

चितवनमा बोलेरोको ठक्कर बाट शिक्षक र लेखापालाको मृत्यु

मंसिर २४, २०८०

सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

लोकप्रिय