सबै कुरा

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

पुस १९, २०८०

रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।

अदालतबाटै फरार थुनुवा हतकडी टुटाएर होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पुस १९, २०८०

थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ ।

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

पुस १९, २०८०

पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

पुस १९, २०८०

विदेशमन्त्री जयशंकरले आजै ११ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन् भने १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नेछन् ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ....

पुस १८, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् ।

लोकप्रिय