सबै कुरा

नेपाल र भारतबीच भए यी चार सम्झौता

पुस १९, २०८०

काठमाडौँको होटल याक एन्ड यतिमा बिहिबार बसेको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकले विभिन्न ४ सम्झौतासहितको सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

पुस १९, २०८०

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

नक्कली शैक्षिक कागजात पेश गरेर क्याप्टेन बनेको आरोपमा वायुसेवा निगमका क्याप्टेनविरूद्ध मुद्दा दर्ता

पुस १९, २०८०

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मुद्दा दायर गरेको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न, यी विषयमा भए छलफल

पुस १९, २०८०

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

१८ लाख नक्कली नेपाली नोट सहित एकजना पक्राउ

पुस १९, २०८०

रौतहट प्रहरीले नक्कली नेपाली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

न्याय परिषदको निर्णयसँगै फेरिए निर्वाचन अधिकृत, को कहाँ ?

पुस १९, २०८०

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ ।

काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौ निर्माण कम्पनीलाई स्पष्टीकरण माग

पुस १९, २०८०

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

पुस १९, २०८०

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौँमा सुरु भएको छ ।

लोकप्रिय