सबै कुरा

एनआरएनए नविकरण गर्न उच्च अदालतद्वारा परमादेश जारी

फाल्गुन २, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तत्काल नवीकरण गर्न उच्च अदालत पाटनले परमादेश जारी गरेको छ ।

लुम्बिनी गुरूयोजनामा रास्वपाको दबाब यात्रा

फाल्गुन २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।

पाँच तारे होटल 'द्धारिकाज'सहित 'बसेरा' र 'ले हिमालय होटल'को भान्सामा दूषित खाद्य वस्तु फेला

फाल्गुन २, २०८०

माडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ ।

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

फाल्गुन २, २०८०

कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।

सौर्य ऊर्जाको पीपीए सीमा बढ्यो

फाल्गुन २, २०८०

प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले बढेको क्षमताको विद्युत् किन्ने

फाल्गुन २, २०८०

नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले पीपीए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ ।

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने विद्युत प्राधिकरणको निर्णय

फाल्गुन २, २०८०

पाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।

एसीसी महिला प्रिमियर कप क्रिकेट : कुवेतविरुद्ध नेपालले पायो ७४ रनको लक्ष्य

फाल्गुन २, २०८०

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार भएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

सुनिल पौडेल र विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

फाल्गुन २, २०८०

अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

लोकप्रिय