सबै कुरा

बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाउने एक जना पक्राउ

फाल्गुन ४, २०८०

मोरङमा ‘बोक्सी’ को आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ । बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीया महिलालाई कुटपिट गर्दै दुव्र्यवहार गरिएको हो ।

आर्थिक वर्ष २०८१ / ८२ को बजेट सिलिङ १८ खर्ब

फाल्गुन ४, २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब बजेट सिलिङ तोकेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिए ।

उता राकेश र मुकेशको उद्धार चल्दै थियो, यता बाबुले प्राण त्यागे

फाल्गुन ४, २०८०

कामजोर आर्थिक अवस्थाका कारण घर चलाउन धौधौ परेको देखेपछि सर्लाही बागमती नगरपालिका का राकेश र मुकेश महतो दाजु भाइले बुबासँग वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे ।

दाङमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या

फाल्गुन ३, २०८०

दाङमा गोली हानेर डिउटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

सरकारले डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढायाे

फाल्गुन ३, २०८०

सरकारले डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएको छ।

खुल्लामञ्च मात्रै होइन टुँडिखेल पनि खुल्ला बनाउने प्रक्रियामा छौँ: बालेन शाह

फाल्गुन ३, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह(बालेन)ले खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउन लागिएको भन्ने समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई २ वर्ष कैद सजाय

फाल्गुन ३, २०८०

अख्तियारका पूर्व प्रमुख दीप वस्नेत ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा कसलाई कति सजाय ? यस्तो छ फैसला

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पाए सफाई

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका छन् ।

लोकप्रिय