सबै कुरा

नेपालीले सहजै पाउने भए भारतिय सिम, यस्तो छ प्रक्रिया

फाल्गुन ८, २०८०

नेपाली नागरिकले भारतमा रहँदा भारतिय सिम सहजै पाउने भएका छन् ।

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

फाल्गुन ८, २०८०

पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि....

रुपन्देहीको खानेपानीको अध्यक्षमा एमाले र गठबन्धनलाई पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी

फाल्गुन ८, २०८०

रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा एकबहादुर क्षेत्री विजयी भएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

फाल्गुन ८, २०८०

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

कांग्रसकाे महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छः प्रधानमन्त्री

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बतएका छन् ।

वीरगंजमा कर्फ्यु जारी, सर्वपक्षीय छलफल हुँदै

फाल्गुन ८, २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही ठाउँमा सोमबार साँझ देखि जारी गरेको कर्फ्यु आदेश जारी राखेको छ ।

मौसममा बदली बिहीबारसम्म रहने

फाल्गुन ८, २०८०

पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ ।

लोकप्रिय