सबै कुरा

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितीमा निर्भर हुन्छ : देउवा

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

फाल्गुन ७, २०८०

पश्चिम नवलपरासीमा हुलाकी राजमार्ग खण्ड निर्माणमा भएको ढिलाईले सर्वसाधारणको जनजिवन कष्टकर बनेको छ ।

रौतहटको झडपले वीरगंजमा प्रदर्शन, स्थिति असामान्य भएपछि कर्फ्यु आदेश जारी

फाल्गुन ७, २०८०

जिल्ला प्रशसन कार्यालय पर्साले वीरगंजमा करफ्यु आदेश जारी गरेको छ ।

फुटपाथमा व्यवसाय गर्न पाउनुपर्ने मागसहित लुम्बिनीबाट हिँडेका ईः ९ दिनमा काठमाडाैँ आईपुगे (फाेटाेफिचर)

फाल्गुन ७, २०८०

सडकपेटीमा फुटपाथ व्यवसाय गर्न पाउनुपर्ने मागसहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेका अभियन्ता ईः र उनका समर्थक ९ दिनका दिन काठमाडौँ आइपुगेका छन ।

५ सय ४२ किलो गाँजासहित दुई पक्राउ

फाल्गुन ७, २०८०

जिल्ला प्रहरी कार्यालय चितवनले ५ सय ४२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

सुरु भयाे नेपाली कांग्रेसकाे महासमिति बैठक

फाल्गुन ७, २०८०

पाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

फाल्गुन ७, २०८०

ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठकका लागि सजाइएको बैठकस्थल (फाेटाेफिचर)

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि फागुन १० गतेसम्म चल्दै छ ।

तनहुँ जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

फाल्गुन ७, २०८०

आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

लोकप्रिय