सबै कुरा

कोसी ब्यारेजमा जोखिमको संकेत देखिएपछि ५६ ओटै ढोका खोलियो

आश्विन १२, २०८१

निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा पूर्ववडाध्यक्ष दम्पत्तिको मृत्यु

आश्विन १२, २०८१

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा....

हनुमन्ते खोलाले बगाएर ल्याएको ग्यास बुलेट च्यासलको पुलमा अड्कियो

आश्विन १२, २०८१

खोलाले बगाएर ल्याएको ग्यास बुलेट यति बेला ललितपुरस्थित च्यासलको एमाले पार्टी कार्यलय नजिकै पुलमा अड्किएको छ। त्यस क्षेत्र मा प्रहरी परिचालन गरिए पनि पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको....

खोलाले बगाएर झापामा तीन जना बेपत्ता

आश्विन १२, २०८१

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देवघाटकाे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने करिब सय जनाको उद्धार

आश्विन १२, २०८१

नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ । गए राति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई....

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

आश्विन १२, २०८१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

आश्विन १२, २०८१

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० मा पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानीको जलाशय भरिएपछि ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

आश्विन १२, २०८१

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।

दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए वनस्थलीको नालीमा बेपत्ता युवक

आश्विन १२, २०८१

काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकको नालीमा मोटरसाइकल खसेर बेपत्ता भएका युवा साथीको नोटबुक लिनका लागि वनस्थली चोक जाँदै गरेको खुलेको छ । शुक्रबार साँझ वर्षासँगै आएको बाढीका कारण ढलको नालीमा खसेर....

लोकप्रिय