सबै कुरा

बाढी र पहिरोले देश नै ठप्प, ४३ मुख्य सडक र राजमार्ग अवरुद्ध, ७ वटा आंशिक....

आश्विन १२, २०८१

बाढी र पहिरोका कारण यतिबेला देश नै ठप्प बनेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोले देशभरका ५० मुख्य सडक र राजमार्गहरू मध्ये ४३ वटा बन्द अवस्थामा....

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

आश्विन १२, २०८१

सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।”

आयल निगमले भन्यो ‘च्यासलको पुलमा फसेको ग्यास बुलेट नजिक आगो नपारिदिनुस्’

आश्विन १२, २०८१

नेपाल आयल निगमले बाढीले बगाएर च्यासल पुलमा अडकिएको ग्यास बुलेटमा खतराको अवस्था नटरिसकेको जनाएको छ । बालकुमारीको भ्याली अटो ग्यास प्रालिको ग्यास बुलेट बिहान बाढीले बगाएको थियो ।

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

आश्विन १२, २०८१

अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको....

सुनकोशीको बाढीले खुर्कोटको पक्की पुल बगायो

आश्विन १२, २०८१

भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पक्की पुल(बेलीब्रिज) बगाएको छ ।

दशैंको होलसेल बजारमा बाढीको वितण्डा, खाद्यान्न गोदाममा १० फिटसम्म पानी

आश्विन १२, २०८१

दशैंका लागि खाद्यान्न भरेर राखिएका कालीमाटी र कुलेश्वरका गोदामहरू बढीको चपेटामा परेका छन् । होलसेल खाद्यान्न व्यापारीहरूको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घकाअनुसार शुक्रबार र शनिबारको बाढीले कुलेश्वर....

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

आश्विन १२, २०८१

हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

जस्ताकाे टहराे माथिबाट रबिनको परिवारले ६ घण्टादेखि उद्धार माग्यो तर केन्द्र सरकारले समन्वय नै गरेन

आश्विन १२, २०८१

ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीका रबिन फलामका वेल्डिङका काम गर्थे । भाडाको जमिनमा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै रबिन, उनको परिवार र केही कामदारहरू त्यही टहरोमै बस्थे ।

ललितपुरमा बाढी र पहिराे : ९ जनाको मृत्यु, ११ जना बेपत्ता

आश्विन १२, २०८१

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परि ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन्।

लोकप्रिय