सबै कुरा

सहकारी ठगीका फरार प्रतिवादी ढोरपाटनका मेयर भारतबाट पक्राउ

आश्विन ११, २०८१

सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतको नयाँदिल्लीबाट नियन्त्रणमा लिएको हो ।

स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा

आश्विन ११, २०८१

जलेश्वरको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ । विसं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दू र हिन्दूत्वको रक्षा गर्ने हेतुले गौशाला स्थापना गरेका थिए ।

प्रतिकूल मौसमले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित

आश्विन ११, २०८१

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।

मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्छ : गभर्नर

आश्विन ११, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताए ।

काभ्रेपलाञ्चोकले पर्यटकहरुलाई वितरण गर्याे हेरिटेज पासपोर्ट

आश्विन ११, २०८१

काभ्रेपलाञ्चोकमा रहेको पनौती पर्यटन विकास केन्द्रले पर्यटकहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट वितरण कार्य सुरु गरेको छ ।

मुग्लिन-नारायणगढ सडक आज साँझ ७ बजेबाट भोली बिहानसम्म बन्द हुने

आश्विन ११, २०८१

हिजोदेखि लगातार पानी परिरेकोले जोखिम आकंलन गरि आज साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

आश्विन ११, २०८१

प्रहरीले उनीमाथिको अनुसन्धान नसकिएको भन्दै १० दिनको म्याद थप मागेपनि अदालतले दोस्रो पटक ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय सिफारिस

आश्विन ११, २०८१

निरौला उच्च अदालतको मुख्यन्यायाधीश हुनुपूर्व सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार थिए । पाण्डेय भने गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए ।

नागढुङ्गा सुरुङमार्ग नजिकै लेदोसहितको बाढी, सडक अवरुद्ध

आश्विन ११, २०८१

नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै लेदो सहितको पहिरो खसेको छ । शुक्रबार दिउँसो खसेको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको छ ।

लोकप्रिय