सबै कुरा

पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जना नियुक्त

चैत्र १६, २०८०

सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ ।

आयरल्यान्ड ‘वुल्भ्स' सँग हार्यो नेपाल ‘ए’

चैत्र १६, २०८०

ओपनर लोकेश बमको शतकका बाबजुत नेपाल ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँगको २१ रनले पराजित भएको छ।

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख राजस्व

चैत्र १६, २०८०

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ ।

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति अधिकारी

चैत्र १६, २०८०

सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।

सहकारीको नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ : सहकारीमन्त्री अधिकारी

चैत्र १६, २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका छन् ।

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

चैत्र १६, २०८०

नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् ।

इलाममा कांग्रेस र एमालेलाई रास्वपा ‘थ्रेट’ !

चैत्र १६, २०८०

इलाम २ मा हुने उपनिर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेसँगै मिसन इलाम सुरु भएको छ ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

लोकप्रिय