सबै कुरा

बुद्धचित्त काटेकै स्थानमा भेटियो चार थान सकेट बम

चैत्र ३०, २०८०

काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर सुनकाे मूल्यले बनायाे कीर्तिमान

चैत्र ३०, २०८०

शुक्रबार सुन चाँदीको मूल्यले पुनः कीर्तिमान बनाएको छ ।

बिस्काः जात्रा अन्तर्गत ठड्याइयाे हात नभएको लिङ्गो

चैत्र ३०, २०८०

भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ ।

एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट

चैत्र ३०, २०८०

रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

चैत्र ३०, २०८०

अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ ।

हावाहुरीले केरा खेतीमा लाखौँको क्षती

चैत्र ३०, २०८०

‘ऋण लिएर खेती गरेका गैँडाटारका हामी किसानको सपना हावाहुरीले सखाप बनाइदिएको छ ।’, स्थानीय केशब दाहाल बताउँछन् ।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

चैत्र ३०, २०८०

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै

चैत्र ३०, २०८०

ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

चैत्र ३०, २०८०

झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताए ।

लोकप्रिय