सबै कुरा

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

वैशाख १, २०८१

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको रोमाञ्जक जीत

चैत्र ३०, २०८०

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो ।

अपडेटः कलंकी भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आयो

चैत्र ३०, २०८०

अपडेटः कलंकी भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आयो

अपडेटः कलंकी भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आयो

विक्रम संवत् २०८० को अन्तिम सूर्यास्त (फोटो फिचर)

चैत्र ३०, २०८०

काठमाडौँको चोभारबाट देखिएको २०८० को अन्तिम सूर्यास्त (फोटो फिचर)

त्रिविको रेक्टरमा खड्क, रजिष्ट्रारमा केदार नियुक्त

चैत्र ३०, २०८०

उनीहरु दुबैजना त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका प्राध्यापक हुन् ।

पतञ्जली आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले लेखिन उपकुलपतिलाई पत्र

चैत्र ३०, २०८०

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासकाे मत

चैत्र ३०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदकाे निर्णय

चैत्र ३०, २०८०

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो

चैत्र ३०, २०८०

चैत महिना लागेयता म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जंगली जनावर जंगल छोडेर गाउँ पस्न थालेका छन्।

लोकप्रिय