सबै कुरा

महोत्तरीमा भीषण आगलागी- दुई सय बढी घर जले

वैशाख १२, २०८१

३ बजेबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार तीव्र हावा चलिरहेकाले आगो तत्काल नियन्त्रणमा लिन सकिएको छैन । हावा तीव्र चलिरहेको छ,....

बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

वैशाख १२, २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ ।

हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले

वैशाख १२, २०८१

रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

गाेजीमा बोकेका नागरिकका माग देखाउँदै रविले साेधे, ३४ वर्षसम्म इलामका यी माग किन पूरा गर्नुभएन....

वैशाख १२, २०८१

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूराना राजनीतिक दलहरुले जनताको मागहरुको बेवास्ता गरेको बताएका छन् । इलामको चुनावी सभाको सम्बोधन गर्दै लामिछानेले ३४ वर्षसम्म नेताहरुले जनताका....

विपिन जोशीको रिहाईदेखि नेपालमा लगानी गर्न कतारी अमिरसँग प्रधानमन्त्री दाहालको आग्रह

वैशाख १२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।

नेपालको राजकीय भ्रमण सकेर फर्किए कतारका राजा 

वैशाख १२, २०८१

नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

यि हुन् नेपाल र कतारबीच भएको आठ समझदारी

वैशाख १२, २०८१

नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

नेपाल र कतारबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

वैशाख १२, २०८१

नेपाल र कतार सरकारबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार काठमाडौँको होटल सोल्टीमा भएको द्विपक्षीय वातापश्चात नेपाल र कतारबिच लगानी र सहकार्यसम्बद्ध सम्झौता भएका हुन् ।

कतारका अमिरको प्रतिनिधिमण्डल र नेपाली टोलीबिच द्विपक्षीय वार्ता

वैशाख १२, २०८१

पालको राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल र नेपाली टोलीबिच द्विपक्षीय वार्ता सुरु भएको छ।

लोकप्रिय