सबै कुरा

अमेरिकी दूतावासले सन्दीपलाई दोस्रोपटक पनि दिएन भिसा

जेष्ठ १७, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन दोस्रोपटक पनि अस्विकार गरेको छ । बिहीबार अन्तर्वार्ता दिन बोलाएपछि काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका सन्दीपलाई दूतावासले भिसा नदिएको हो ।

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

जेष्ठ १७, २०८१

नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम....

नेप्से परिसूचकको ओरालो यात्रा जारी

जेष्ठ १७, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३....

बजेट सन्तुलित आयो, कार्यान्वयनमा जोड दिऔँ : निजी क्षेत्र

जेष्ठ १७, २०८१

आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित भएको निजी क्षेत्रले बताएको छ । बिहिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रमका क्रममा निजी क्षेत्रका प्रमुख संगठनका प्रमुखहरुले बजेटको समिक्षा....

नदीमा जलसतह बढेसँगै भारतमा निर्यात हुने विद्युतको मात्रामा पनि वृद्धि

जेष्ठ १७, २०८१

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ ।

‘बजेट कार्यन्वयनमा राष्ट्र बैंकले सहजता प्रदान गर्छ ’ डेपुटी गभर्नर मिश्र

जेष्ठ १७, २०८१

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् ।

नयाँ भेरियन्ट ‘केपी’ देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

जेष्ठ १७, २०८१

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’....

‘बजेटमाथिको सकारात्मक प्रतिक्रियाले म आफैँ आश्चर्यमा परेको छु’ अर्थमन्त्री पुन

जेष्ठ १७, २०८१

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा आधिकांश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि....

एकीकृत समाजवादी वर्तमान सत्ता समिकरणमै छ : प्रधानमन्त्री दाहाल

जेष्ठ १७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एकीकृत समाजवादी० वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् ।

लोकप्रिय