सबै कुरा

शीतल निवासमा धान रोपाइँ

असार १५, २०८१

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।

चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनले रोपे धान (तस्विरहरु)

असार १५, २०८१

रोपाइँ गर्दै प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका पाँच जनाको मृत्यु

असार १५, २०८१

गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

असार १५, २०८१

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया....

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

असार १५, २०८१

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।

बाढीको दुई वर्षमा पनि लयमा फर्कन सकेको छैन मेलम्ची (तस्बिरहरु)

असार १५, २०८१

२०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो।

देशभर मनसुनी वायुको प्रभाव : मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

असार १५, २०८१

देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

असार १५, २०८१

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

असार १४, २०८१

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले बौद्धबाट पक्राउ गरेको जनाएको छ ।

लोकप्रिय