सबै कुरा

केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी

असार १३, २०८१

कलङ्कीको खसी बजारमा रहेको नेश्नल बिजनेस ट्रेड सेन्टर (एनबीटिसी) मा लगानी गरेका ९ सय बढी व्यवसायी तथा सर्वसाधारणले आफूहरू ठगिएको बताएका छन् ।

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

असार १३, २०८१

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा बैठकमा भाग लिन पुगेका उनलाई मर्यादा पालकले प्रदेशसभा बैठक प्रवेशमा रोक लगाएका हुन् ।

हेटौंडा अस्पतालकै फार्मेसीमा ठगिए उपभोक्ता (भिडियाे)

असार १३, २०८१

सिधाकुरा टिमलाई औषधिमा अस्पतालले ठगी गरेको गुनासो गरेपछि हाम्रो टिम मंगलबार हेटौँंडा अस्पतालको फार्मेसीमा औषधि खरीद गर्न पुगेका थियो । लोमस् कम्पनीले उत्पादन गरेको १०० एमएल SALHIM 0.9 नामक औषधिको....

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

असार १३, २०८१

मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गतेसम्ममा भएका विपद्बाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

असार १३, २०८१

मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

असार १३, २०८१

मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ ।

एसईई को नतिजा सार्वजनिक : आधाभन्दा धेरै विद्यार्थी अनुतिर्ण

असार १३, २०८१

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नजिता सार्वजनिक गरेको हो ।

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा

असार १३, २०८१

दक्षिण अफ्रिकाले इतिहास रचेको छ । बिहीबार बिहान भएको टी-२० विश्वकप सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

असार १३, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली....

लोकप्रिय