सबै कुरा

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

असार २१, २०८१

मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायाे संसद् सचिवालयलाई जानकारी

असार २१, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

ललितपुरको निर्माणाधिन घरमा प्रहरीको छापाः सुन पलाग्ने मेसिन, सुन र नगदसहित ५ जना पक्राउ

असार २१, २०८१

ललितपुर प्रहरीले एक घरमा छापा हानेर सुन पगाल्ने मेसिनसहित सुन र ५० लाख नगद बरामद गरेको छ ।

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

असार २१, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् ।

एआइजीमा बढुवा सिफारिस भएका पोखरेल मन्त्रीपरिषद्ले निर्णय नगर्दा डिआइजीमै अवकास

असार २१, २०८१

मन्त्रीपरिषद् बैठकले निर्णय नगरिदिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाश भएका छन्।

सुनको मूल्य तोलामा एक सयले वृद्धि

असार २१, २०८१

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

असार २१, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।

कुटपिटबाट एक जनाको मृत्यु, तीनजना घाइते

असार २१, २०८१

अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अमृत, पक्वान, फेमेली र क्वालिटी ब्राण्डको खाने तेलमा मुटुको स्वास्थ्यमा गम्भीर असर गर्ने तत्व बढी

असार २१, २०८१

विभागकाअनुसार नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्ने र तेल झनै अखाद्य हुने हुन्छ । यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा....

लोकप्रिय