सबै कुरा

अस्पताल बनाउने भन्दै मापदण्डविपरित चर्च बनाएपछि धनगढीमा गोपी हमालले चलाए डोजर

श्रावण १५, २०८१

धनगढी उपमहानगरपालिकामा अस्पताल बनाउने भन्दै लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका २ भवनमा चर्च बनाएपछि उपमहानगरले ती भवनमा डोजर चलाएको छ ।

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

श्रावण १५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।

एक वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने नयाँ संसद भवन अझै बनेन (तस्विरहरु)

श्रावण १५, २०८१

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १६ गते शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने भनिए पनि हालसम्म निर्माण कार्य सम्पन्न हुन....

कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिदैन : शंकर पोखरेल

श्रावण १५, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् ।

निर्माणाधिन नयाँ संसद भवन समयमा नै सम्पन्न गर्न सहरी विकास मन्त्री प्रकाशमान सिंहकाे निर्देशन

श्रावण १५, २०८१

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

तोलामा एक सयले घट्यो सुनको मूल्य

श्रावण १५, २०८१

स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन....

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

श्रावण १५, २०८१

पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन् । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।

यस्ताे छ बुधबारसम्मकाे माैसम

श्रावण १५, २०८१

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देशन दिदै

श्रावण १५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति....

लोकप्रिय