‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

विष्णु ढुंगाना , लक्ष्मण गिरी

पोखरा । सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् । पोखराको पृथ्वी चोक सदा जस्तै व्यस्त छ । बिहानको १० बजेपछि पृथ्वी चोकमा फाट्टफुट्ट मानिसहरू भेला हुन थालेका छन् । 

चार दिन देखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको न्यायका लागि पोखरामा सो पार्टीको आन्दोलन जारी छ । आजका लागि रास्वपाले आफ्नो बृहत विरोध कार्यक्रम पृथ्वी चोकमा तय गरेको छ ।


व्यस्त चोकमा सर्वसाधारणको नियमित दैनिकी र आवतजावतमा कुनै असर नपर्ने गरी आयोजना गरिएको विरोध सभाका लागि आयोजकहरू भेला भए । 

रास्वपाको सिङ्गो केन्द्रिय पार्टी, पार्टीको गण्डकी प्रदेश र कास्की जिल्लाका सबै नेताहरू समयमै भेला भए । रवि माथिको प्रतिशोधका विरुद्ध स्वतःस्फूर्त रुपमा सर्वसाधारणहरू भेला हुन सुरु भए ।

पृथ्वी चोकबाट रास्वपाका नेता कार्यकर्ता चिप्लेढुंगातर्फ विरोध ¥याली गर्दै अघि बढे । सो ¥यालीको पहिलो पङ्क्तिमा उभिइन ८७ वर्षीय दुर्गा अधिकारी । अधिकारी रास्वपाका युवा नेताहरूसँगै पैदलै रविको न्यायका लागि भन्दै ब्यानर बोकेर हिँडिन । सयौँ नेता कार्यकर्ता सहभागी विरोध ¥यालीमा उनले नारा लगाईन ‘रविलाई न्याय दे ! रवि छोरामाथि अन्याय गर्लाउ ?’ 


उनले ओली, शेरबहादुर र गगन मिलेर रविलाई फसाएको आरोप लगाइन । ‘यो सबै ओली, शेरबहादुर र गगनेको काम हो,’ दुर्गा भन्छिन्, ‘सहकारी मास्ने ओली र देउवा हुन् । बाख्रा खाने गगने हो ।’  

दुर्गा जस्तै गरी शारदा पराजुली पनि रास्वपाको चौथो दिनको विरोध कार्यक्रममा सहभागी भइन् । दुर्गाको घर रत्नेचौर पोखरा हो । उनी रविले न्याय पाउनु पर्छ भन्दै आन्दोलनमा सहभागी छिन । ‘रवि छोराले न्याय पाउनु पर्छ । देश बेच्नेले उसलाई थुन्न पाउँदैन,’ उनी आक्रोशित हुँदै भन्छिन् ‘रवि छोरामाथि झुटो आरोप लगाइयो । देश बनाउँछु, जनतालाई बनाउँछु भन्नेलाई न्याय दिनुपर्छ ।’ 


उनले रवि यो देश बनाउन बाँच्नु पर्छ भन्दै उसको सुरक्षा हामीले गर्नु पर्ने समेत बताइन् । रविलाई आरोप लगाउनेहरू विरुद्ध आक्रोशित हुँदै शारदा भन्छिन् ‘सहकारी ठगीमा उसले बदमासी गरेकै छैन् । खाने चोरहरूले रवि छोरालाई बदमास देखाउने रु’ 

पुर्ख्यौली घर स्याङ्जा भएकी गङ्गा तिमल्सिना पनि रविको न्यायका लागि विरोधमा सहभागी छिन् । उनले रवि लामिछानेमाथि अन्याय भएको र प्रतिशोध साँधिएको बताइन् । वास्तविक सहकारी ठग एमाले र कांग्रेस भएको भन्दै उनले रवि माथि हुने अन्याय विरुद्ध एक जुट हुन आग्रह गरिन् ।

 

उनले वास्तविक सहकारी पीडितहरुलाई सहकारी ठग एमाले र कांग्रेस हुन भनेर चिन्न ढिलाई नगर्न पनि आग्रह गरिन् । ‘रवि लामिछाने दोषी छैनन् । उनलाई फसाउने प्रपञ्च भएको छ’ गंगा भन्छिन्,‘वास्तविक सहकारी पीडितले यो कुुरा जान्नु पर्छ । सहकार ठग एमाले र कांग्रेस हुन् ।’ 

पोखरा महानगरपालिका १४ का केशवलाल उपाध्याय पनि रविको न्याय माग्दै विरोधमा सहभागी छन् । रवि माथि अन्याय भएको भन्दै उनी भावुक बने । जनताको भलो गर्ने लामिछानेले माथि पूराना दलले बेइमानी गरेको उनले बताए ।


‘रवि माथि लागेको आरोप गलत हो,’ उनले भने,‘उनलाई थुनामुक्त गरिनु पर्छ । ’ पूराना दलले उनीमाथि गरेको अन्यायको बदला लिएर जनताले लिने उनको भनाई छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||

  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....

Current Affairs

रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....

  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’