सबै कुरा

राष्ट्रपति पाैडेलद्वारा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

श्रावण १६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

श्रावण १६, २०८१

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको....

अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी

श्रावण १६, २०८१

नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको छ।

शेयर बजारमा किर्तिमानी कारोबार

श्रावण १६, २०८१

सेयर बजारमा दैनिक हुने कारोबारमा नयाँ किर्तिमान कायम भएको छ । बुधबार सेयर बजार परिसूचक (नेप्से) मा २१ अर्ब ९२ करोड मूल्य बढीको सेयर खरिद बिक्री भएको छ।

प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

श्रावण १६, २०८१

मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रन्जन खड्कालाई पक्राउ गरेको हो।

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

श्रावण १६, २०८१

काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको....

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

श्रावण १६, २०८१

खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।....

रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति

श्रावण १६, २०८१

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन....

सडक दुर्घटनामा सैनिक जवानको मृत्यु

श्रावण १६, २०८१

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो ।

लोकप्रिय