सबै कुरा

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन

आश्विन २०, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेद्वारा ५०/५० लाख सहयोग

आश्विन २०, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०/५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी....

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतद्वारा कार्यभार ग्रहण (तस्विरहरु)

आश्विन २०, २०८१

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कार्यभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार ग्रहण गरेका हुन् ।

नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

आश्विन २०, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३....

व्यापारीको गुनासोः सोचे जस्तो छैन व्यापार

आश्विन २०, २०८१

“रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थ मन्त्रालयद्वारा गृहकार्य सुरु

आश्विन २०, २०८१

अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।

बेलिब्रिज बगाएपछि अवरुद्ध अरनिको राजमार्ग सुचारु

आश्विन २०, २०८१

लार्चामा अस्थाई पुल निर्माण भएसँगै सवारी साधनहरु सुचारु भएको हो । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो । अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी....

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

आश्विन २०, २०८१

त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ

आश्विन २०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

लोकप्रिय