सबै कुरा

प्रधानमन्त्री ओलीले दसैँ टीका लगाए,सर्वसाधणलाई नलगाइदिने

आश्विन २६, २०८१

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

बडादशैँको टीका लगाइयाे

आश्विन २६, २०८१

टीका लगाउने क्रम आज दिउसो भर रहने छ । आजको दिननै शुभ हुने भएकाले साइतमा टीका लगाउन नसक्नेहरुले साँझसम्म टीका लगाउन सक्ने छन् ।

टीकाको अघिल्लो दिन जब छोराको शव आयो....

आश्विन २६, २०८१

विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

परदेशी : जो दसैँको दिन पनि विदेश उड्न बाध्य छन्....

आश्विन २६, २०८१

महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे ।

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

आश्विन २६, २०८१

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

दसैँको टीका लगाइदिँदा आशीर्वाद दिने मन्त्र

आश्विन २६, २०८१

दसैँको टीका लगाइदिँदा आशीर्वाद

दसैँको टीका लगाइदिँदा आशीर्वाद

दसैँको टीका लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

आश्विन २६, २०८१

यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो ।

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाकाे साइत ११ः३६ बजे

आश्विन २६, २०८१

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।....

रतन टाटाको उत्तराधिकारी सौतेनी भाइ नोएल टाटा

आश्विन २५, २०८१

बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् ।

लोकप्रिय