नेताका कुरा > जनप्रतिनिधिका कुरा

जेलनेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन त मरिगए पनि दिदैनौँ : रवि लामिछाने

कार्तिक ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि नेताले जेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन नदिने बताएका छन् ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा रुपक सापकोटा नियुक्त

कार्तिक ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

कार्तिक २, २०८०

कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

सरकारले भ्रष्टाचारको फाइल खोल्यो तर आफ्ना मान्छे परेपछि डरायो : रवि लामिछाने (भिडियाे सहित)

कार्तिक २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल भएको बताएका छन् ।

सामाजिक सुरक्षाभत्ता घरघरमै वितरण गर्दै साकेला

कार्तिक २, २०८०

साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ ।

आगामी निर्वाचनमा गठबन्धन गरे कांग्रेस एक रहदैन : गगन थापा

कार्तिक २, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ : प्रधानमन्त्री दाहाल

कार्तिक १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।

लोकप्रिय