काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को बजेट प्राथमिकता घोषणा गरेका छन् । मंगलबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले बजेट प्राथमिकता प्रस्तुत गरेका हुन् ।
मन्त्री पुनकाअनुसार बजेटले संरचनागत सुधार, व्यवसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणाली सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार बजेटको प्राथमिकता भएको उनले बताए ।
जेष्ठ १५, २०८१ ०३:३२ मा प्रकाशित