काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध विरुद्ध काठमाडौँको माइतीघरमा आन्दोलन गरेको छ । रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरी गरिएपछि रास्वपाले निरन्तर आन्दोलन गर्दै आएको छ । पोखरामा हुँदै आएको आन्दोलनलाई अहिले काठमाडौँ केन्द्रित गरिएको छ । आन्दाेनमा उनीहरुले सहकारी पीडितकाे लागि न्याय माग गरेका छन् ।
मंसिर ८, २०८१ शनिबार |