काठमाडाैँ । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् । बागमती नदीको निकास क्षेत्र चोभारको जलविनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ ।
चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो।