
काठमाडौँ । महाशिवरात्रिको अवसरमा मख्खन स्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको छ ।
पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ।





