काठमाडौँ । गृह मन्त्रालयले १० सहसचिव र २ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले गरेको सरुवामा काठमाडौँ, कैलाली, मोरङ, झापा, सर्लाही, दाङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिर्वतन भएका छन् ।
काठमाडौँका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालय सरुवा गराएर उनको ठाउँमा सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।
कसकाे सरुवा कहाँ ?