नयाँ कुरा

यस्ता छन् नेपाली सेनाले प्रदर्शनीमा राखेका हतियार तथा उपकरणहरु

माघ ९, २०८०

सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।

नेपालमै पहिलो पटक थरीथरीका कुकुर प्रदर्शनी (फोटो फिचर)

माघ ६, २०८०

ललितपुरको सातदाेबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल सङ्घ संघ आवद्वतामा नेपालमै पहिलो पटक अल ब्रिड प्रतियोगिता डग शो को आयोजना गरेको छ ।

विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

माघ ३, २०८०

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ ।

सौराहामा हात्तीको वनभोज

पुस १४, २०८०

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ ।

हात्ती धपाउने ड्रोन

पुस १०, २०८०

अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

मंसिर १४, २०८०

उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ ।

एनसेलबाट बाहिरियो एक्जियटा ग्रुप

मंसिर १३, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ।

यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालन (भिडियाेसहित)

मंसिर ११, २०८०

काठमाडौँको बबरमहलमा यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बालेर सडक वारपार गर्न मिल्ने प्रविधि जडान गरिएको छ ।

लोकप्रिय