मुख्य कुरा

एसीसी यू–१९ प्रिमियर कप : नेपालले साउदी अरबलाई ३०१ रनले हरायो

कार्तिक २, २०८०

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको छ । मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको अन्तरले हराएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

कार्तिक १, २०८०

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

कार्तिक १, २०८०

द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको नेपाली नागरिकले बताएका छन् ।

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

कार्तिक १, २०८०

रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा मंगलबार महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

कार्तिक १, २०८०

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

कार्तिक १, २०८०

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

कार्तिक १, २०८०

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

आश्विन ३०, २०८०

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् ।

लोकप्रिय