स्वास्थ्यका कुरा > रोग र उपचार

कास्कीमा एक हजार चार सय बढीलाई डेङ्गुको संक्रमण

आश्विन २४, २०८०

जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

आश्विन २३, २०८०

जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ ।

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

आश्विन २३, २०८०

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएका छन्।

विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर

आश्विन २१, २०८०

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन ।

आन्दोलनरत पीडित परिवार र मणिपाल अस्पतालबीच ६ बुँदे सहमति

आश्विन १२, २०८०

उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच ६ बुँदे सहमति भएको छ।

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

आश्विन १०, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

आश्विन ५, २०८०

भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले....

१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न विभागको निर्देशन (सूची सहित)

आश्विन १, २०८०

सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

लोकप्रिय