जन्म दर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहमाथि तत्काल छानबिन गरि कारबाही गर्न नेपाली काँग्रेस कार्यसमिति पर्साले माग गरेको छ ।

नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका छन् ।

कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ब्याग बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।