नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्। ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको....

हेटौंडा व्यवसायीले कर वृद्धिको विरोध गरेका छन् । उनीअरुले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन् । उनीहरुले हेटौंडाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका हुन्....

दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला....

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही....

लमजुङमा सापटी नदिँदा एक महिलाको हत्या भएको छ । बेसीशहर नगरपालिका–११ चिति बगैँचा बस्ने ६२ बर्षीया सानु घर्तीको हत्या भएको हो । हत्या आरोपमा सोही वडाको बजारखुट्टा बस्दै आएका ४७....

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।