सबै कुरा

विद्युत सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

आश्विन १४, २०८१

गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो....

सुनको मूल्य तोलामा एक सयले घट्यो

आश्विन १४, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा लगियो

आश्विन १४, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छ जना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा लगिएको छ ।

धादिङका प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

आश्विन १४, २०८१

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ । विपदको समयमा सन्तोषजनक कार्यसम्पादन नगरेको भन्दै गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेसँगै प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुख एसपी....

विपदबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने सरकारकाे निर्णय

आश्विन १४, २०८१

सरकारले विपद्मा घरबास गुमाएका परिवारहरुका लागि अस्थायी आवास निर्माणका लागि अनुदान उपलव्ध गराउने निर्णय गरेको छ ।

भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

आश्विन १४, २०८१

केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण....

बजाज पल्सर एनएस ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरु

आश्विन १४, २०८१

नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौँबाट शुरु गरेको छ ।

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

आश्विन १४, २०८१

टाटा मोटर्सद्वारा बाढी पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु

आश्विन १४, २०८१

हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ । प्रदेशको आठवटै जिल्लामा आठ....