सबै कुरा > समाज

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

श्रावण १, २०८१

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी....

पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

श्रावण १, २०८१

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष....

आर्थिक वर्ष २०८०/८१ समीक्षाः आय ७४ प्रतिशत र व्यय ८० प्रतिशत, दुई पटक संशोधन गर्दासमेत....

श्रावण १, २०८१

गत आर्थिक वर्ष २०८०र८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत....

सिमलताल दुर्घटना : १५ जनाको शव भेटियो, ८ को सनाखत

श्रावण १, २०८१

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

उपप्रधान तथा सहरी विकास मन्त्री सिंह र भारतीय राजदूतबिच भेटवार्ता

श्रावण १, २०८१

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । मन्त्री भएको भोलीपल्ट नै सिंह र राजदुतबिच भेटवार्ता भएको हो ।

इन्द्रचोककाे चुरापोते बजारमा बढेकाे चहलपहल (तस्विरहरु)

श्रावण १, २०८१

साउन लागेसँगै काठमाडौँको इन्द्रचोकको पोते बजारमा चहलपहल बढ्न थालेको छ ।

‘कण्डक्टर’ले बस चलाउँदा ...

श्रावण १, २०८१

झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आठबीसकोट बाढी अपडेटः पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

श्रावण १, २०८१

रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

काठमाडौँ महानगरपालिकाले दियो ९ सय ११ जनालाई रोजगारी

श्रावण १, २०८१

काठमाडौं महानगरपालिकाले महानगर मातहतको श्रम बैंकमार्फत् ९ सय ११ जनालाई रोजगारी दिएको छ ।

लोकप्रिय