सबै कुरा > समाज

सङ्क्रमणकालीन न्यायबारे देउवा र ओलीसँग सकारात्मक छलफल भएको छ : प्रधानमन्त्री

कार्तिक १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने दावी गरेका छन् ।

सुपारी आयातमा थप महशुल लगाउन संसदीय समितिकाे निर्देशन

कार्तिक १५, २०८०

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

कार्तिक १५, २०८०

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

कार्तिक १५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् ।

राधाको योजना : प्रेमीसँग मिलेर अर्का प्रेमीमाथि गोली प्रहार

कार्तिक १५, २०८०

कलैया उपमहानगरपालिका ६ प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ ।

शेयर बजारको ओरालो यात्रा कायमै

कार्तिक १५, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

कार्तिक १५, २०८०

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् ।

जब धनुषाकी १८ वर्षीया रजीना खातुन एक घण्टा शिक्षामन्त्री बनिन्...

कार्तिक १५, २०८०

कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एकछिन अक्मकिइन् ।

लागू औषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

कार्तिक १५, २०८०

प्रहरीले चलाएको गोली भारतीय नागरिक मोहमद करिमको दाहिने तिघ्रामा लागेको छ ।

लोकप्रिय