सबै कुरा > समाज

रास्वपालाई उपप्रधानसहित ३ मन्त्री र एक राज्य मन्त्री

फाल्गुन २३, २०८०

प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाल्गुन २३, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

फाल्गुन २३, २०८०

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेशीबाट त्रिशूलीमा खस्याे

फाल्गुन २३, २०८०

६ जनाको शव भेटिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

के भयो फेसबुक र इन्स्टाग्रामलाई ?

फाल्गुन २२, २०८०

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । मातृ कम्पनी मेटाको यी सामाजिक सञ्जाल एपहरु एक्कासी बन्द भएका छन् ।

माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

फाल्गुन २२, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?

फाल्गुन २२, २०८०

घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।