सबै कुरा > समाज

सुदूरका मुख्यमन्त्रीले पनि बर्खास्त गरे माओवादीका मन्त्री

फाल्गुन २२, २०८०

गण्डकीका मुख्यमन्त्रीले जब फोन गरेर भने 'तपाईलाई मन्त्रीबाट बर्खास्त गरिएको छ'

फाल्गुन २२, २०८०

केन्द्र सरकारमा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

फाल्गुन २२, २०८०

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

फाल्गुन २२, २०८०

कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिहं, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।

महाशिवरात्रीमा यसपटक विशेष पासको व्यवस्था छैन : पशुपति क्षेत्र विकास कोष

फाल्गुन २२, २०८०

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीमा कसैलाई पनि विशेष पास नभएको जनाएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

फाल्गुन २२, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

फाल्गुन २२, २०८०

अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ ।

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा बस्नेत

फाल्गुन २२, २०८०

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम

फाल्गुन २२, २०८०

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ(१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ ।