सबै कुरा > समाज

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

फाल्गुन २३, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

फाल्गुन २३, २०८०

माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको भएको छ ।

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

फाल्गुन २३, २०८०

नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् ।

यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरु

फाल्गुन २३, २०८०

नेकपा एमलेले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको सूची टुंग्याएको छ । एमाले रघुबिर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो ।

नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा

फाल्गुन २३, २०८०

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।

सुमना श्रेष्ठ शिक्षा मन्त्री, बिराजभक्त श्रेष्ठ खेलकुद

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

सुनको मूल्य हालसम्मकै उच्च

फाल्गुन २३, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ ।