सबै कुरा > समाज

दुग्ध विकास संस्थान घेराउ गर्न पुगेका दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ता (तस्विरहरु)

असार ५, २०८१

केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ताहरु आज दोश्रो पटक दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न लैनचौर पुगेका छन् ।

कबाडी र फोहोर बालेनको घरमा फालौँ : अमरेशकुमार सिंह

असार ५, २०८१

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले कबाड व्यवसायीमाथि अस्तक्षेप गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले आक्रोस व्यक्त गरेका हुन्....

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

असार ५, २०८१

ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले....

प्रोत्साहन भत्ताको माग गर्दै आजपनि संसदका कर्मचारी धर्नामा (तस्विरहरु)

असार ५, २०८१

संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि संसद भवन नयाँबानेश्वरमा धर्ना बसेका छन् । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा....

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

असार ५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् ।

संसद् भवन परिसरमा प्रहरी जवान मृत्यु प्रकरण: आफ्नै राईफलबाट आफ्नै निधारमा गोली प्रहार

असार ५, २०८१

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध

असार ५, २०८१

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

पर्साका चार सय सीमास्तम्भ मर्मत

असार ५, २०८१

पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९....

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

असार ५, २०८१

हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

लोकप्रिय