सबै कुरा > समाज

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

असार ४, २०८१

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले आज समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्योः पूर्वअर्थमन्त्री डा महत

असार ४, २०८१

पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन् ।

कवाडी व्यवसायी र प्रहरीबीच झडप (तस्विरहरु)

असार ४, २०८१

कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालीका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

असार ४, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको....

सहकारी सम्बन्धी विशेष संसदीय छानबिन समितिले गर्यो सम्बन्धीत निकायसँग छलफल

असार ४, २०८१

संसद भवन बानेश्वरमा मंगलबार बसेको छानविन समिति बैठकले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका बिषयमा सरोकारवाला निकायसंग छलफल गरेको हो । बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा....

यस्ताे देखियाे बलम्बुमा निर्माणाधिन सुरुङ मार्ग जोड्ने फ्लाइओभर (तस्विरहरु)

असार ४, २०८१

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ। अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक....

विपदबाट नागरिक जोगाउने पूर्वतयारीबारेमा सरकारको ध्यानाकर्षण

असार ४, २०८१

प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले मनसुनलगायतका विपद्बाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले मनसुन सुरु....

राजेन्द्र लिङ्देनले जब रोष्ट्रमै च्याते बजेट पुस्तिका...

असार ४, २०८१

राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकको रोष्ट्रममा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्ताको माग गर्दै संसदका कर्मचारी धर्नामा (तस्विरहरु)

असार ४, २०८१

प्रोत्साहन भत्ताको माग गर्दै संघीय संसद सचिवालयका कर्मचारीहरु संसद भवन नयाँबानेश्वरमा धर्ना बसेका छन् । अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्ताको माग्दै उनीहरूले संसद परिसरमा धर्ना दिएका हुन् ।

लोकप्रिय